आगलागीबाट ३ लाख बराबरको धनमाल जलेर नष्ट

मोरङ । मोरङमा आगलागीबाट ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। धनपालथान गाउँपालिका ३ टिटैया बस्ने नारायणकुमार मण्डलको चिया नास्ता पसल र सोही ठाउँ बस्ने मनोज मण्डलको परालमा आगलागी हुँदा फैलिएको आगोले धनमाल जलेर नस्ट भएको छ। सोमबार बिहान आगलागी हुँदा अनटेस्ट लेखिएको मोटरसाइकल र पसल जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट … Continue reading आगलागीबाट ३ लाख बराबरको धनमाल जलेर नष्ट